📌 पद: हाउसकिपिङ (महिला)
🏢 क्षेत्र: घर
🎓 योग्यता: SLC भन्दा तल
🕒 कामको समय: 8:30 AM – 9:00 PM
📍 कार्यस्थल: दिल्ली बजार
💼 जिम्मेवारीहरू:
-
रोटी, तरकारी, पराठा आदिको तयारी गर्ने
-
मरवाडी समुदायले खाने खाना बनाउन सक्ने
-
घरको दैनिक सरसफाइ र खाना व्यवस्थापनमा सहयोग गर्ने
🌟 आवश्यकता:
-
सक्रिय र मेहनती हुनु पर्ने
💰 तलब: रु. २०,०००/-
📌 अवस्था: तत्काल आवश्यक
