
किचन हेल्पर (महिला/पुरुष) (महिला लाइ प्राथमिकता)
Job Description
पद: किचन हेल्पर (महिला/पुरुष) (महिला भए प्राथमिकता)
व्यवसाय प्रकार: अनलाइन बेकरी
शैक्षिक योग्यता: SLC उत्तीर्ण
कामको समय: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म
स्थान: ज्ञानेश्वर
मुख्य जिम्मेवारीहरू:
-
५/६ जना स्टाफका लागि खाना र खाजा बनाउनुपर्ने
-
किचन सफा राख्ने
-
खाली समयमा बेकरी सम्बन्धी अन्य काममा सहयोग गर्ने
आवश्यक योग्यता:
-
मिठो खाना बनाउन जान्ने
-
सक्रिय, स्मार्ट र १८–२८ वर्ष उमेर समूहका हुनुपर्ने
-
बिदा: हप्तामा १ दिन
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC उत्तीर्ण
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
07:30 am - 05:00 pm