पद: हेल्पर (महिला)
क्षेत्र: बुटिक
स्थान: सामाखुसी
शैक्षिक योग्यता: एसएलसी पास
कामको समय: बिहान ९ बजे–५ बजे / १० बजे–६ बजे
कामको विवरण:
-
कपडामा हुक, बटन लगाउने
-
सरसफाइ गर्ने
-
पसलमा बस्ने
योग्यता:
-
काम गर्न सक्रिय हुनुपर्ने
-
सिलाइ–बुनाइको काम आउँछ भने अझ राम्रो
बिदा: हप्तामा १ दिन
टिप्पणी: नजिकै बस्ने उम्मेदवारलाई प्राथमिकता
