
कीचन हेल्पर – महिला
Job Description
📌 पद: कीचन हेल्पर (1 जना – महिला)
🏢 व्यवसाय प्रकार: गर्ल्स होस्टेल (Hospitality / Food & Tourism)
📍 कार्यस्थान:
-
बानेश्वर, काठमाडौं
🕒 कामको समय: डे सिफ्ट
🥗 सुविधा: लजिङ + फुडिङ
🎓 शैक्षिक योग्यता: SLC भन्दा तल
💼 अनुभव: Fresher/Experienced दुबै Apply गर्न मिल्ने
🛠️ जिम्मेवारीहरू:
-
१८–२० जनाका लागि खाना बनाउने
-
किचन तथा भान्साको सम्पूर्ण सफाइ गर्ने
-
आवश्यक परे All-rounder को रूपमा अन्य कामहरू गर्ने
✨ आवश्यक योग्यता:
-
काम गर्न Active हुनुपर्ने
-
खाना स्वादिलो बनाउने क्षमता हुनुपर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
07:30 am - 05:00 pm