
कुक -पुरुष
Job Description
पद: कुक
क्षेत्र: ब्यान्क्वेट
शैक्षिक योग्यता: SLC भन्दा कम
स्थान: काठमाडौं, टोखा
कामको जिम्मेवारी:
-
ब्यान्क्वेटका लागि विभिन्न किसिमका फुड आइटमहरू बनाउने
-
अर्डर अनुसार कहिलेकाहीँ विशेष परिकार तयार गर्ने
-
स्टाफहरूका लागि खाना तथा खाजा बनाउने
-
किचनको सरसफाइ र स्वच्छता कायम राख्ने
आवश्यक योग्यता:
-
सम्बन्धित कामको अनुभव अनिवार्य
-
अर्डर अनुसार खाना बनाउन सक्ने क्षमता हुनुपर्ने
-
केवल अनुभवी उम्मेदवारलाई प्राथमिकता
-
सुविधा: लजिङ तथा खाना उपलब्ध
हप्तामा: १ दिन बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
1 year
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
07:30 am - 05:00 pm