Job Listings
Job Icon

प्याकिङ (पानी फ्याक्ट्री) -(महिला)

पाचमाने ठुलोखोला, तारकेश्वर
Thu 25 Dec, 2025
Others

Job Description

जागिर विवरण – प्याकिङ (पानी फ्याक्ट्री)

पद: प्याकिङ

क्षेत्र: उत्पादन तथा म्यानुफ्याक्चरिङ (पानी सप्लायर्स)

शैक्षिक योग्यता: एसएलसी भन्दा कम भए पनि हुने

काम गर्ने समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजेसम्म

सिफ्ट: डे सिफ्ट

काम गर्ने स्थान: पचमाने ठुलोखोला, तारकेश्वर, काठमाडौं

कामको जिम्मेवारी:

  • पानीको बोतल/जारमा लेबल र स्टिकर टाँस्ने

  • बोतल/जार प्याकिङ गर्ने

  • लेबल र स्टिकर सही तरिकाले टाँसिएको छ कि छैन जाँच गर्ने

  • प्याकिङ गर्ने ठाउँ सफा र व्यवस्थित राख्ने

  • सुपरभाइजरले दिएको काम समयमै पूरा गर्ने

आवश्यक योग्यता:

  • अनुभव आवश्यक छैन

  • शारीरिक रूपमा तन्दुरुस्त र सक्रिय हुनुपर्ने

  • इमानदार र जिम्मेवार हुनुपर्ने

  • टिमसँग मिलेर काम गर्न सक्ने

तलब तथा सुविधा:

  • बिदा: महिनामा २ दिन

Skills Required

सक्रिय र मेहनती हुनु पर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

09:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

Under slc

Experience Required

o

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

अल राउण्डर (होटल स्टाफ)-पुरुष

कालिमाटी, काठमाडौं
Others

Rs. 20000 - Rs. 25000

10:00 am - 06:00 pm

Job categoty icon

लाइट ड्राइभर

मिड बानेश्श्ववोर, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

कपल (होस्टेल कर्मचारी)

मैतिदेवी, काठमाडौं
Others

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

हाउसमेड / हाउसकीपिङ -महिला

शोरखुट्टे, काठमाडौं
Others

Rs. 20000+

10:00 am - 06:00 pm

Job categoty icon

हाउसमेड / हाउसकीपिङ -महिला

बसुन्धारा, टोखा
Others

Negotiable

10:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?