
ड्राइभर - (पुरुष)
Job Description
पद: ड्राइभर
क्षेत्र: घर / व्यक्तिगत सेवा
कार्यस्थान: चक्रपथ, काठमाडौं
काम गर्ने समय: बिहान ९:००–साँझ ७:०० (लचिलो सिफ्ट, लगभग १० घण्टा)
सुविधा: खाजा को सुविधा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
अनुभव: आवश्यक, विश्वासिलो र अनुभवी ड्राइभर
सवारी साधन: B – कार, जीप, डेलिभरी भ्यान
तलब: रु. २०,०००/25000- + खाजा
बिदा: शनिबार (यदि काम पर्यो भने अतिरिक्त भत्ता)
आवश्यकता: तुरुन्त
कामको विवरण:
-
मालिकलाई लिएर कार्यालय वा अन्य ठाउँमा जानु
-
कहिलेकाहीँ ग्राहकलाई घुमाउन जानु (त्यसको लागि अतिरिक्त भत्ता)
-
Deepal कार चलाउने जिम्मेवारी
-
समय पालन र सवारी सुरक्षामा ध्यान राख्ने
आवश्यक योग्यता:
-
अनुभव भएको र भरोसायोग्य ड्राइभर
-
जिम्मेवार, अनुशासित र समयपालन गर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
4/5 Years
Salary
Rs. 20000 - Rs. 25000
Similar Jobs you may like
अल राउण्डर (होटल स्टाफ)-पुरुष
Rs. 20000 - Rs. 25000
10:00 am - 06:00 pm
लाइट ड्राइभर
Negotiable
08:00 am - 06:00 pm
कपल (होस्टेल कर्मचारी)
Negotiable
10:00 am - 06:00 pm
हाउसमेड / हाउसकीपिङ -महिला
Rs. 20000+
10:00 am - 06:00 pm
हाउसमेड / हाउसकीपिङ -महिला
Negotiable
10:00 am - 06:00 pm