
घरायसी सहयोगी (Housemaid / Housekeeping) -महिला
Job Description
पद: घरायसी सहयोगी (Housemaid / Housekeeping)
कार्यक्षेत्र:
घरायसी / व्यक्तिगत (Home)
शैक्षिक योग्यता:
SLC भन्दा कम
काम गर्ने स्थान:
टोखा, काठमाडौं
(गोंगबु क्षेत्र)
काम गर्ने समय:
खाना बस्ना सहित
कामको विवरण:
-
घरको सम्पूर्ण कामकाज गर्ने
-
घरभित्र र वरिपरिको सरसफाइ गर्ने
-
४–५ जनाको लागि खाना तथा खाजा बनाउने
-
घर सफा, व्यवस्थित र नियमित रूपमा मिलाएर राख्ने
आवश्यक योग्यता:
-
काम गर्न इच्छुक, सक्रिय र जिम्मेवार हुनुपर्ने
-
परिपक्व (Mature) स्वभावको हुनुपर्ने
-
घरायसी कामको सामान्य अनुभव भए राम्रो
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
अल राउण्डर (होटल स्टाफ)-पुरुष
Rs. 20000 - Rs. 25000
10:00 am - 06:00 pm
लाइट ड्राइभर
Negotiable
08:00 am - 06:00 pm
कपल (होस्टेल कर्मचारी)
Negotiable
10:00 am - 06:00 pm
हाउसमेड / हाउसकीपिङ -महिला
Rs. 20000+
10:00 am - 06:00 pm
हाउसमेड / हाउसकीपिङ -महिला
Negotiable
10:00 am - 06:00 pm