
किचन हेल्पर (Kitchen Helper) -महिला
Job Description
पद: किचन हेल्पर (Kitchen Helper)
समय: बिहान ९:०० बजे देखि राति ९:३० बजे सम्म
कार्य स्थान: टोखा, काठमाडौं (बनियाटार क्षेत्र)
मुख्य कामहरू:
-
किचन तथा कार्य क्षेत्रको सरसफाइ गर्ने
-
स्टाफका लागि खाना तथा खाजा बनाउने
-
भाँडा माझ्ने र किचनको सामान्य काममा सहयोग गर्ने
-
किचन सामग्रीहरू सफा र व्यवस्थित राख्ने
आवश्यक योग्यता:
-
Under SLC
-
काम गर्न सक्रिय, मेहनती र जिम्मेवार हुनुपर्ने
-
फ्रेसर तथा अनुभवी दुवै आवेदन दिन सक्ने
तलब तथा सुविधा:
-
तलब: आपसी सहमतिमा (Negotiable)
-
बिदा: महिनामा २ दिन
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 09:30 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
अल राउण्डर (होटल स्टाफ)-पुरुष
Rs. 20000 - Rs. 25000
10:00 am - 06:00 pm
लाइट ड्राइभर
Negotiable
08:00 am - 06:00 pm
कपल (होस्टेल कर्मचारी)
Negotiable
10:00 am - 06:00 pm
हाउसमेड / हाउसकीपिङ -महिला
Rs. 20000+
10:00 am - 06:00 pm
हाउसमेड / हाउसकीपिङ -महिला
Negotiable
10:00 am - 06:00 pm