
कार्यालय सरसफाइ सहयोगी / क्लिनर - महिला / पुरुष
Job Description
🧹 पद: कार्यालय सरसफाइ सहयोगी / क्लिनर
कार्यस्थान:चाकुपाट, ललितपुर
शैक्षिक योग्यता: एसएलसीभन्दा कम भए पनि हुने
कार्य समय: बिहान ९:०० बजे देखि बेलुका ६:०० बजेसम्म
बिदा: हप्तामा १ दिन
📌 मुख्य कामहरू:
-
विभिन्न स्थानमा गएर घर, अफिस तथा अन्य ठाउँमा सरसफाइ गर्ने
-
तोकिएको क्षेत्र सफा र व्यवस्थित राख्ने
-
आवश्यक सरसफाइ सामग्री प्रयोग गर्ने
✅ आवश्यक योग्यता:
-
मेहनती र जिम्मेवार हुनुपर्ने
-
सरसफाइ सम्बन्धी काम गर्न इच्छुक
-
मोटरसाइकल लाइसेन्स वा बाइक हुनेलाई प्राथमिकता
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
अल राउण्डर (होटल स्टाफ)-पुरुष
Rs. 20000 - Rs. 25000
10:00 am - 06:00 pm
लाइट ड्राइभर
Negotiable
08:00 am - 06:00 pm
कपल (होस्टेल कर्मचारी)
Negotiable
10:00 am - 06:00 pm
हाउसमेड / हाउसकीपिङ -महिला
Rs. 20000+
10:00 am - 06:00 pm
हाउसमेड / हाउसकीपिङ -महिला
Negotiable
10:00 am - 06:00 pm