Job Listings
Job Icon

हाउस्मेड / हाउसकिपिङ -महिला

कालिकास्थान, काठमाडौं
Thu 12 Mar, 2026
Others

Job Description

जागिर विवरण: हाउस्मेड / हाउसकिपिङ

पद: हाउस्मेड / हाउसकिपिङ
जागिर प्रकार: फुल टाइम
स्तर: इन्ट्री लेभल (०–१ वर्ष अनुभव)
संख्या: १ जना
लिङ्ग: महिला
क्षेत्र: घरायसी काम
स्थान: कालिकास्थान, सिल्भर सिटी अपार्टमेन्ट, काठमाडौं
सिफ्ट: डे सिफ्ट
सुविधा: बस्ने र खाने व्यवस्था (लजिङ/फुडिङ)
तलब: आपसी सहमतिमा (Negotiable)

शैक्षिक योग्यता:

  • एसएलसी भन्दा कम भए पनि हुन्छ

कामको जिम्मेवारीहरू:

  • १ वर्ष ६ महिनाको बच्चाको हेरचाह गर्ने

  • घरको सामान्य सरसफाइ गर्ने

  • आवश्यक परेमा बच्चासँग सम्बन्धित साना कामहरू गर्ने

आवश्यकता:

  • स्मार्ट र काम गर्न सक्ने हुनुपर्छ

  • राम्रो बानी व्यवहार भएको हुनुपर्छ

  • फ्रेशर वा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्

Skills Required

सक्रिय र मेहनती हुनु पर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

09:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

Under slc

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

लाइट ड्राइभर - पुरुष

कलंकी / कुमारीपाटी, काठमाडौं
Others

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

गृह सहयोगी - महिला

मित्रपार्क, चाबहिल, काठमाडौं
Others

Negotiable

07:00 am - 10:00 am

Job categoty icon

गृह सहयोगी - महिला

डिल्लीबजार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 pm

Job categoty icon

घरायसी सहयोगी - महिला

बोहोराटार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 am

Job categoty icon

घरायसी सहयोगी - महिला

बनस्थली, काठमाडौं
Others

Negotiable

06:00 am - 08:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?