
लाइट ड्राइभर (Light Driver) -पुरुष
Job Description
पद: लाइट ड्राइभर (Light Driver)
स्थान: बनस्थली, काठमाडौं
लिंग: पुरुष
व्यवसाय प्रकार: निजी (Personal)
कामको जिम्मेवारी:
- सरलाई लिएर हिँड्ने
- EV कार चलाउने
आवश्यक योग्यता:
- अनिवार्य रूपमा अनुभव भएको हुनुपर्ने
- B क्याटेगोरी लाइसेन्स (Car, Jeep, Delivery Van) भएको हुनुपर्ने
- जिम्मेवार र सुरक्षित रूपमा गाडी चलाउन सक्ने
शैक्षिक योग्यता:
- SLC भन्दा कम पनि चल्ने
कामको समय:
- बिहान 9:30 बजे – साँझ 6:00 बजे (Day Shift)
तलब:
- NPR 25,000
अतिरिक्त जानकारी:
- हप्तामा १ दिन बिदा (शनिबार)
- फुल टाइम (Full Time)
- जुनियर स्तर
- शारीरिक रूपमा सक्षम हुनुपर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:30 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
More than Rs. 25000
Similar Jobs you may like
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
07:30 am - 05:00 pm