
कुक हेल्पर -पुरुष
Job Description
पद: कुक हेल्पर
काम गर्ने समय: बिहान ११:०० बजे – साँझ ८:०० बजे
स्थान: सामाखुसी माथि रानीबारी जाने बाटो, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
बिदा: महिनामा २ दिन बिदा
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: रेष्टुरेन्ट
कामको विवरण:
- फास्ट फुडका परिकारहरू बनाउन सहयोग गर्ने
- कुकलाई खाना तयारीमा सहयोग गर्ने
- किचन सम्बन्धी आवश्यक कामहरू गर्ने
आवश्यकता:
- मःम बनाउन जान्ने हुनुपर्छ
- काममा अनुभव भएको हुनुपर्छ
- मेहनती र जिम्मेवार हुनुपर्छ
सुविधाहरू:
- फुल टाइम जागिर
- अनुभव र कामको आधारमा तलब वृद्धि हुने सम्भावना
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
11:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
+2 passed
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
Momo Chef
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष/महिला
Negotiable
09:00 am - 06:00 pm
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm