
Momo Chef
Job Description
काठमाडौंमा रहेको हाम्रो मःम उत्पादन/फ्याक्ट्री युनिट का लागि २ जना अनुभवी Momo Maker आवश्यक परेको छ।
काम:
* मःमको filling तयार गर्ने
* मःम wrapper बनाउने
* मःम wrapping/shape गर्ने
* उत्पादनमा सफाइ र quality कायम गर्ने
आवश्यकता:
✅ मःम बनाउन राम्रो अनुभव भएको
✅ छिटो र सफा तरिकाले काम गर्न सक्ने
✅ जिम्मेवार तथा मेहनती
✅ Full-time काम गर्न सक्ने
💰 तलब: अनुभव र दक्षताअनुसार आकर्षक तलब
🍛 खाना/अन्य सुविधा आपसी समझदारीमा
📍 स्थान: काठमाडौं
👥 आवश्यक संख्या: २ जना
सम्पर्क: 9851141411, 9849594209, 9851178395, 9860570803,9867042215
👉 अनुभवी व्यक्ति वा काम खोजिरहेका व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
N/A
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष/महिला
Negotiable
09:00 am - 06:00 pm
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm