
हाउसमेड / हाउसकिपिङ - महिला
Job Description
पद: हाउसमेड / हाउसकिपिङ
काम गर्ने समय: बिहान ११:०० बजे – साँझ ५/६ बजे
स्थान: चाबहिल, काठमाडौं-७
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
तलब: वार्तालाप अनुसार (Negotiable)
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: घरायसी (House)
कामको विवरण:
- भाँडा माझ्ने (Dishwash) गर्ने
- ३ वटा कोठा सफा गर्ने
- खाजा बनाउने
- कहिलेकाहीँ ६/७ महिनाको बच्चाको हेरचाह गर्ने
- घरको सामान्य सरसफाइ तथा व्यवस्थापन गर्ने
आवश्यकताहरू:
- सज्जन, सफा र जिम्मेवार स्वभावको हुनुपर्छ
- घरायसी काम गर्न सक्ने हुनुपर्छ
बिदा:
- आपसी समझदारी (Mutual Understanding) अनुसार
सुविधाहरू:
- फुल टाइम जागिर
- पारिवारिक वातावरणमा काम गर्ने अवसर
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
11:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
यूपीभीसी मिस्त्री - पुरुष
Negotiable
07:00 am - 07:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm