
कपल - महिला / पुरुष
Job Description
पद: कपल महिला / पुरुष
काम गर्ने समय: डे सिफ्ट (बस्ने र खाने सुविधा उपलब्ध)
स्थान: मैतीदेवी, काठमाडौं
आवश्यक संख्या: १ जोडी
लिङ्ग: महिला / पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: होस्टेल
कामको विवरण:
- होस्टेलमा बस्ने करिब ४० जनाका लागि खाना र खाजा बनाउने
- होस्टेलको सरसफाइ गर्ने
- भान्सा तथा आवश्यक सामग्रीको व्यवस्थापन गर्ने
- होस्टेलको दैनिक सञ्चालनमा सहयोग गर्ने
आवश्यकताहरू:
- सक्रिय र मेहनती हुनुपर्छ
- उमेर करिब ३५–४० वर्षको हुनुपर्छ
- खाना पकाउने तथा घरायसी कामको सामान्य अनुभव भए राम्रो
- जिम्मेवार र इमान्दार हुनुपर्छ
सुविधाहरू:
- बस्ने र खाने सुविधा उपलब्ध
- फुल टाइम जागिर
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Others
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
लाइट ड्राइभर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm