
बाइक मेकानिक - पुरुष
खरिबोट, बनस्थली, काठमाडौं
Thu 11 Jun, 2026
Job Description
बाइक मेकानिक (Bike Mechanic) – पद विवरण
पद: बाइक मेकानिक (पूर्ण मिस्त्री)
संख्या: १ जना
लिङ्ग: पुरुष
कार्यस्थल: खरिबोट, बनस्थली, काठमाडौं
क्षेत्र: शोरुम / सर्भिस सेन्टर
रोजगारीको प्रकार: पूर्णकालीन
मुख्य जिम्मेवारीहरू
- मोटरसाइकल, स्कुटर तथा मोपेडको सम्पूर्ण सर्भिसिङ तथा मर्मत कार्य गर्ने
- इन्जिन, क्लच, ब्रेक, इलेक्ट्रिकल तथा सामान्य मिस्त्री काम गर्ने
- शोरुम तथा सर्भिस सेन्टरको दैनिक मर्मत तथा व्यवस्थापन गर्ने
- ग्राहकको गाडी चेकजाँच तथा समस्या पहिचान गर्ने
- आवश्यक परेमा अन्य मेकानिकल सम्बन्धी कामहरू गर्ने
आवश्यक योग्यता तथा सीप
- कम्तीमा ७ वर्षको अनुभव भएको पूर्ण मिस्त्री हुनुपर्ने
- मोटरसाइकल, स्कुटर तथा मोपेड मर्मतमा पूर्ण दक्षता भएको
- शारीरिक रूपमा सक्षम तथा सक्रिय
- जिम्मेवार, इमान्दार तथा स्वतन्त्र रूपमा काम गर्न सक्ने
- कामको सम्पूर्ण ज्ञान भएको (Full Mechanic Skill)
पारिश्रमिक तथा सुविधा
- पारिश्रमिक: अनुभव र दक्षताका आधारमा आपसी समझदारी अनुसार
- बिदा: बिदा नरहने
- अन्य सुविधा संस्थाको नियम अनुसार
Skills Required
Active hunu paryo
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
7 years
Salary
Negotiable
Similar Jobs you may like
Bike holder - Male
Mid Baneshwor, Kathmandu
Others
Negotiable
10:00 am - 07:00 pm
Digital Marketing Executive - Male/Female
Balaju, Kathmandu
Others
Negotiable
11:00 am - 05:00 pm
सहयोगी कर्मचारी - महिला
पाटन अस्पताल
Others
Negotiable
10:00 am - 06:00 pm
Light Driver-Male
Thamel, Kathmandu
Others
Negotiable
08:00 am - 06:00 pm
कपल - महिला / पुरुष
मैतीदेवी, काठमाडौं
Others
Negotiable
09:00 am - 06:00 pm