
घरायसी कामदार - महिला
सानेपा, ललितपुर
Sun 21 Jun, 2026
Job Description
पद: हाउसमेड / हाउसकिपिङ
कार्यस्थान: सानेपा–२, ललितपुर
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
लिङ्ग: महिला
काम गर्ने समय: बिहान ५/६ बजेदेखि साँझ ५/६ बजेसम्म
मुख्य जिम्मेवारीहरू:
- २–४ जनाको लागि खाना तथा खाजा तयार गर्ने।
- घरको सरसफाइ तथा सामान्य हाउसकिपिङ सम्बन्धी कार्य गर्ने।
- घरलाई सफा, व्यवस्थित र व्यवहारीक रूपमा राख्ने।
- दैनिक घरायसी कामकाजमा आवश्यक सहयोग गर्ने।
- भाँडा माझ्ने काम गर्नुपर्ने छैन।
आवश्यक योग्यता:
- स्मार्ट, सक्रिय तथा मेहनती हुनुपर्ने।
- इमानदार, जिम्मेवार र अनुशासित हुनुपर्ने।
- बोलिचाली तथा व्यवहार राम्रो भएको हुनुपर्ने।
तलब तथा सुविधा:
- खाना तथा खाजा सुविधा उपलब्ध।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
यूपीभीसी मिस्त्री - पुरुष
भत्केको पुल, टोखा, काठमाडौं
Others
Negotiable
07:00 am - 07:00 pm
सुरक्षा गार्ड - पुरुष
नरन्थान, बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
ज्ञानेश्वर, काठमाडौं
Others
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
कलंकी, काठमाडौं
Others
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
तारकेश्वर, काठमाडौं
Others
Negotiable
06:00 am - 06:00 pm