
घरायसी कामदार - महिला
डल्लु, काठमाडौं
Sun 21 Jun, 2026
Job Description
पद :घरायसी कामदार
कार्यस्थान: डल्लु, काठमाडौं
शैक्षिक योग्यता: एसएलसीभन्दा कम वा सो सरह
लिङ्ग: महिला
काम गर्ने समय: बसोबास तथा खाना सुविधा सहित
मुख्य जिम्मेवारीहरू:
- घरको सम्पूर्ण सरसफाइ तथा दैनिक हाउसकिपिङ सम्बन्धी कार्य गर्ने।
- घरका सबै सामान्य कामहरू जिम्मेवारीपूर्वक गर्ने।
- घरलाई सफा, व्यवस्थित र सुरक्षित राख्ने।
आवश्यक योग्यता:
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
- कामप्रति इमानदार र अनुशासित हुनुपर्ने।
तलब तथा सुविधा:
- बसोबास (Lodging) र खाना सुविधा उपलब्ध।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
मित्रपार्क, चाबहिल, काठमाडौं
Others
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
डिल्लीबजार, काठमाडौं
Others
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
बोहोराटार, काठमाडौं
Others
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
बनस्थली, काठमाडौं
Others
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
विशालनगर, काठमाडौं
Others
Negotiable
07:30 am - 05:00 pm