
किचन हेल्पर - पुरुष
Job Description
पद विवरण
पद: किचन हेल्पर
कार्य समय: बिहान ७:४५ बजेदेखि राति ११ बजेसम्म (१२ घण्टा)
कार्यस्थल: ग्रान्डी , टोखा, काठमाडौं
आवश्यक संख्या: ३ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- भान्सासम्बन्धी दैनिक कार्यहरूमा सहयोग गर्ने।
- तरकारी तथा अन्य खाद्य सामग्री काट्ने।
- भाँडा तथा भान्साका सामग्रीहरू सफा गर्ने।
- भान्साको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
- आवश्यकतानुसार अन्य भान्सासम्बन्धी काम गर्ने।
आवश्यक योग्यता तथा सीप
- किचनसम्बन्धी कामको सामान्य अनुभव भएको हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- सरसफाइ तथा स्वच्छतामा ध्यान दिने।
तलब तथा सुविधा
- खाना तथा खाजा सुविधा उपलब्ध।
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
3
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Momo Chef
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष/महिला
Negotiable
09:00 am - 06:00 pm
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm