
फ्याक्ट्री सहयोगी - पुरुष
Job Description
पद: फ्याक्ट्री सहयोगी
कार्यस्थल: टोखा, ग्रिनल्याण्ड, काठमाडौं
खाली संख्या: २ जना
लिङ्ग: पुरुष
उद्योग: पानी आपूर्ति (Water Supplier)
शैक्षिक योग्यता: एसईई (SLC) भन्दा कम
सुविधा: बस्ने र खाने व्यवस्था उपलब्ध
मुख्य जिम्मेवारीहरू
- पानीका जारहरू सफा गर्ने।
- सामान लोड तथा अनलोड गर्ने।
- डेलिभरी भ्यानसँगै गई आवश्यक सहयोग गर्ने।
- दैनिक सञ्चालन सम्बन्धी सहयोगी कार्यहरू गर्ने।
- तोकिएको काम जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- शारीरिक रूपमा सक्रिय तथा मेहनती हुनुपर्ने।
- जिम्मेवार र अनुशासित हुनुपर्ने।
- फ्रेशर तथा अनुभवी दुवै उम्मेदवारले आवेदन दिन सक्नेछन्।
सुविधा
- बस्ने तथा खाने व्यवस्था उपलब्ध।
- शनिबार आधा दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Import, Export & Distribution
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Negotiable
10:00 am - 05:00 pm
Marketing (Outdoor) - Male
Negotiable
09:30 am - 06:00 pm
Accountant - Male/Female
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी हेल्पर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
10:00 am - 06:00 pm