Job Listings
Job Icon

सरसफाई कर्मचारी - महिला

बसुन्धरा, काठमाडौं
Wed 01 Jul, 2026
Others

Job Description

जागिर विवरण

  • पद: सरसफाई कर्मचारी
  • क्षेत्र: घरायसी सेवा
  • कार्यस्थान: बसुन्धरा, काठमाडौं
  • कार्य समय: बिहान ७:०० बजे देखि दिउँसो ३:०० बजेसम्म
  • बिदा: आपसी समझदारीअनुसार

मुख्य जिम्मेवारीहरू

  • भाँडा माझ्ने तथा सफा गर्ने।
  • घरको सरसफाइ गर्ने।
  • खाना तथा खाजा तयार गर्ने।
  • घरमा बस्नुहुने वृद्ध आमासँग आत्मीय व्यवहार गर्ने तथा आवश्यक साथ र कुराकानी गर्ने।
  • आवश्यक परेमा वृद्ध आमाको सामान्य हेरचाह तथा सहयोग गर्ने।

आवश्यक योग्यताहरू

  • जिम्मेवार, मिलनसार र सहयोगी स्वभाव भएको।
  • घरायसी काम गर्न सक्ने।
  • वृद्ध व्यक्तिसँग सम्मानपूर्वक व्यवहार गर्न सक्ने।
  • खाना तथा खाजा उपलब्ध
  • महिला उम्मेदवारलाई प्राथमिकता।
  • नयाँ वा अनुभवी दुवैले आवेदन दिन सक्ने।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

07:00 am - 03:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

सुरक्षा गार्ड - पुरुष

ग्रान्डे अस्पताल नजिक, टोखा
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

बुढानीलकण्ठ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

किचन हेल्पर - महिला

अनामनगर, काठमाडौं
Others

Negotiable

07:00 am - 06:00 pm

Job categoty icon

घरेलु सहयोगी  - महिला

गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

हाँडीगाउँ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?