
कुक - महिला
झम्सिखेल, ललितपुर
Fri 03 Jul, 2026
Job Description
पद: कुक
कार्य समय: बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म
कार्यस्थल: झम्सिखेल, ललितपुर
मुख्य जिम्मेवारीहरू
- २ जनाका लागि बिहानको खाना , दिउँसोको खाजा तथा रातिको खाना तयार गर्ने।
- शुक्रबार शनिबारका लागि आवश्यक खाना पनि तयार गरेर जाने।
- खाद्य सामग्रीको सरसफाइ तथा व्यवस्थित रूपमा खाना तयार गर्ने।
- भान्साको सरसफाइ तथा आवश्यक अन्य कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- रेस्टुरेन्टमा कुक/शेफको रूपमा काम गरेको अनुभव भएको महिला हुनुपर्ने।
- दैनिक २–३ घण्टाभित्र आवश्यक खाना तयार गर्न सक्ने हुनुपर्ने।
- स्वादिलो, सफा तथा गुणस्तरीय खाना बनाउन सक्ने हुनुपर्ने।
- जिम्मेवार, अनुशासित तथा समयको पालना गर्ने स्वभावको हुनुपर्ने।
सुविधा
- मासिक तलब: रु. २०,०००।
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
10:00 am - 01:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
यूपीभीसी मिस्त्री - पुरुष
भत्केको पुल, टोखा, काठमाडौं
Others
Negotiable
07:00 am - 07:00 pm
सुरक्षा गार्ड - पुरुष
नरन्थान, बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
ज्ञानेश्वर, काठमाडौं
Others
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
कलंकी, काठमाडौं
Others
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
तारकेश्वर, काठमाडौं
Others
Negotiable
06:00 am - 06:00 pm