
प्लम्बिङ तथा विद्युतीय प्राविधिक - पुरुष
Job Description
पद विवरण
पद: प्लम्बिङ तथा विद्युतीय प्राविधिक
कार्य समय: बिहान १० बजेदेखि साँझ ६ बजेसम्म
कार्यस्थल: सामाखुसी , काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १ देखि ३ वर्ष
मुख्य जिम्मेवारीहरू
- विभिन्न स्थानमा गई प्लम्बिङ तथा विद्युतीय कार्य गर्ने।
- पाइप जडान, मर्मत तथा विद्युतसम्बन्धी आवश्यक कार्यहरू सम्पादन गर्ने।
- ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने।
- आवश्यकताअनुसार अन्य प्राविधिक कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- प्लम्बिङ तथा विद्युतीय कार्यमा अनुभव भएको हुनुपर्ने।
- फिल्डमा गएर जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
- सक्रिय, मेहनती तथा अनुशासित स्वभावको हुनुपर्ने।
- समस्या समाधान गर्ने क्षमता तथा कामप्रति सकारात्मक सोच भएको हुनुपर्ने।
सुविधा
- दक्ष प्राविधिक (मिस्त्री) का लागि मासिक तलब: रु. २५,०००।
- शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
10:00 am - 08:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
हेल्पर - पुरुष
Negotiable
10:00 am - 06:00 pm
हल्का सवारी चालक - पुरुष
Negotiable
10:00 am - 06:00 pm
Supervisor - Male/Female
Negotiable
10:00 am - 05:00 pm
Order Collector - Male
Negotiable
10:00 am - 05:00 pm
Light Driver - Male
Negotiable
10:00 am - 06:00 pm