
मोटरसाइकल चालक - पुरुष
बालाजु, काठमाडौं
Wed 15 Jul, 2026
Job Description
पद: बाइक राइडर
कार्य समय: बिहान ९:००–बेलुका ७:०० वा बिहान ६:००–बेलुका ७:०० (+ ओभरटाइम)
कार्यस्थल: बालाजु, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- मःम तथा अन्य सामान तोकिएको स्थानमा समयमै डेलिभरी गर्ने।
- आवश्यकताअनुसार सामान लोड तथा अनलोड गर्ने।
- डेलिभरीका क्रममा सामान सुरक्षित रूपमा ग्राहकसम्म पुर्याउने।
- काठमाडौंका विभिन्न स्थानहरूको जानकारी प्रयोग गरी छिटो तथा सही गन्तव्यमा पुग्ने।
- आवश्यकताअनुसार अन्य डेलिभरीसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- A श्रेणी (मोटरसाइकल/स्कुटर/मोपेड) को वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- काठमाडौं उपत्यकाका स्थानहरूको राम्रो जानकारी भएको हुनुपर्ने।
- शारीरिक रूपमा अग्लो तथा तन्दुरुस्त हुनुपर्ने।
- सक्रिय, इमानदार, स्मार्ट तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- सबैसँग राम्रोसँग संवाद तथा समन्वय गरेर काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- खाजा सुविधा उपलब्ध।
- ओभरटाइम सुविधा।
- महिनामा २ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Factory Operations Assistant - Male
Nepaltar, Tarakeshwar, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - महिला
नेपालटार, तारकेश्वर, काठमाडौं
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
Accountant - Male
Balaju, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सहयोगी - महिला
लोलाङ, तारकेश्वर
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm