Job Listings
Job Icon

सिलाइ मास्टर - पुरुष

सितापाइला, काठमाडौं
Wed 15 Jul, 2026
Manufacturing & Production

Job Description

पद: टेलर मास्टर

कार्य समय: बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म

कार्यस्थल: सितापाइला, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • विभिन्न प्रकारका कपडा सिलाउने तथा टेलरिङसम्बन्धी सम्पूर्ण कार्य गर्ने।
  • कपडाको मापन अनुसार काट्ने तथा सिलाइ गर्ने।
  • कपडाको फिनिसिङ तथा गुणस्तर कायम गर्ने।
  • लेयरमा कपडा काट्ने तथा उत्पादन प्रक्रियामा काम गर्ने।
  • आवश्यकताअनुसार अन्य टेलरिङसम्बन्धी कार्यहरू सम्पन्न गर्ने।

आवश्यक योग्यता तथा सीप

  • टेलरिङ तथा सिलाइसम्बन्धी राम्रो ज्ञान र अनुभव भएको हुनुपर्ने।
  • कपडा काट्ने, सिलाइ गर्ने तथा फिनिसिङ गर्न दक्ष हुनुपर्ने।
  • लेयरमा काम गरेको अनुभव भएको हुनुपर्ने।
  • सक्रिय, मेहनती, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
  • छनोट प्रक्रियामा २ दिनको ट्रायलमा सहभागी हुन सक्ने हुनुपर्ने।

सुविधा

  • शनिबार बिदा।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Manufacturing & Production

Working Hours

07:00 am - 07:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

1/2 year

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Factory Operations Assistant - Male

Nepaltar, Tarakeshwar, Kathmandu
Manufacturing & Production

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

फ्याक्ट्री हेल्पर - महिला

नेपालटार, तारकेश्वर, काठमाडौं
Manufacturing & Production

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

Accountant - Male

Balaju, Kathmandu
Manufacturing & Production

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

सहयोगी - महिला

लोलाङ, तारकेश्वर
Manufacturing & Production

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

हाउसकिपिङ - महिला

खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production

Negotiable

08:00 am - 04:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?