
कपल - पुरुष/महिला
नयाँ बसपार्क, गेट नं. २, काठमाडौं
Sun 19 Jul, 2026
Job Description
पद: कपल
कार्य समय: बिहान ४ बजेदेखि राति ९/१० बजेसम्म
कार्यस्थल: नयाँ बसपार्क, गेट नं. २, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- होटलका कोठाहरू सफा तथा व्यवस्थित राख्ने।
- कोठामा आवश्यक सामग्री मिलाएर राख्ने।
- होटल परिसरको सरसफाइ तथा हाउसकिपिङसम्बन्धी कार्यहरू गर्ने।
- आवश्यकताअनुसार अन्य दैनिक सञ्चालनसम्बन्धी सहयोगी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- धूम्रपान तथा मदिरापान नगर्ने हुनुपर्ने।
- हाउसकिपिङ तथा सरसफाइसम्बन्धी कार्य गर्न इच्छुक हुनुपर्ने।
- टोलीसँग मिलेर जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
- दिनभर निरन्तर काम नहुने भएकाले आवश्यक समयमा काम गर्न तयार हुनुपर्ने।
सुविधा
- आपत्कालीन अवस्थामा मात्र बिदा उपलब्ध।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
04:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
घरेलु सहयोगी - महिला
चापाकोट, पोखरा
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm
भान्सा सहयोगी - पुरुष
बौद्ध, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm
Waiter - Male/Female
Old Baneshwor, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 07:00 pm
All Rounder - Male\Female
Baniyatar Pull, Tokha
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm
Momo Chef
Kritipur
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 05:00 pm