
सवारी चालक - पुरुष
आलोकनगर, काठमाडौं
Sun 19 Jul, 2026
Job Description
पद: सवारी चालक
कार्य समय: बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म
कार्यस्थल: आलोकनगर, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- कम्पनीको सवारी साधन सुरक्षित तथा जिम्मेवारीपूर्वक सञ्चालन गर्ने।
- आवश्यकताअनुसार सामान डेलिभरीका लागि सवारी चलाउने।
- हेल्परलाई सामान बोक्न तथा लोड/अनलोड गर्न सहयोग गर्ने।
- करिब १५–२० केजी तौलका कार्टुन सामान लोड तथा अनलोड गर्ने।
- सवारी साधनको सरसफाइ तथा सामान्य हेरचाह गर्ने।
- आवश्यकताअनुसार अन्य सम्बन्धित कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- B श्रेणी (कार, जिप, डेलिभरी भ्यान) को वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- शारीरिक रूपमा सामान उठाउन तथा बोक्न सक्षम हुनुपर्ने।
- राम्रो सञ्चार सीप भएको हुनुपर्ने।
- टोलीसँग मिलेर जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Maitidevi, Kathmandu
Import, Export & Distribution
Negotiable
10:00 am - 05:00 pm
Marketing (Outdoor) - Male
Mulpani,Boudha, Kathmandu
Import, Export & Distribution
Negotiable
09:30 am - 06:00 pm
Accountant - Male/Female
Jarankhu, Kathmandu
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी हेल्पर - पुरुष
धुम्बाराही, काठमाडौं
Import, Export & Distribution
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
बाफल, काठमाडौं
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm