
फ्याक्ट्री हेल्पर - पुरुष
म्हेपी मन्दिर, काठमाडौं
Wed 22 Jul, 2026
Job Description
पद: फ्याक्ट्री हेल्पर
कार्य समय: बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म
कार्यस्थल: म्हेपी मन्दिर, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- सिलाइ मास्टरलाई दैनिक कार्यमा सहयोग गर्ने।
- लेयरमा कपडा मिलाउने तथा उत्पादन प्रक्रियामा सहयोग गर्ने।
- कपडा काट्ने कार्यमा सहयोग गर्ने।
- कपडा समात्ने, धागो काट्ने तथा उत्पादन फिनिसिङ गर्ने।
- तयार भएका सामान प्याकिङ गर्ने।
- आफ्ना सीप तथा कार्यक्षमताअनुसार अन्य उत्पादनसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, इमानदार तथा मेहनती स्वभावको हुनुपर्ने।
- समयको पालना गर्दै जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
- लामो समयसम्म निरन्तर काम गर्न इच्छुक हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- ओभरटाइमको भुक्तानी घण्टाको आधारमा प्रदान गरिनेछ।
- शनिबार बिदा लिन वा काम गर्न दुवै विकल्प उपलब्ध।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Factory Operations Assistant - Male
Nepaltar, Tarakeshwar, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - महिला
नेपालटार, तारकेश्वर, काठमाडौं
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
Accountant - Male
Balaju, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सहयोगी - महिला
लोलाङ, तारकेश्वर
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm