
लाइट ड्राइभर - पुरुष
कलंकी / कुमारीपाटी, काठमाडौं
Thu 30 Jul, 2026
Job Description
पद विवरण
पद: लाइट ड्राइभर
कार्य समय: बसोबास तथा खानासहित (L.F)
कार्यस्थल: कलंकी / कुमारीपाटी, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: १–३ वर्ष
मुख्य जिम्मेवारीहरू
- परिवारका सदस्य तथा घरधनीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने।
- आवश्यकता अनुसार ईभी कार तथा अन्य चारपाङ्ग्रे सवारी साधन सञ्चालन गर्ने।
- सवारी साधनको सरसफाइ र सामान्य हेरचाह गर्ने।
- समयमै सवारी उपलब्ध गराउने तथा सुरक्षित ड्राइभिङ गर्ने।
आवश्यक योग्यता तथा सीप
- B श्रेणीको वैध सवारी चालक अनुमतिपत्र भएको हुनुपर्ने।
- चारपाङ्ग्रे सवारी चलाएको अनुभव भएको हुनुपर्ने।
- राम्रो बोलचाल तथा सञ्चार सीप भएको हुनुपर्ने।
- सक्रिय, स्मार्ट, जिम्मेवार तथा आकर्षक व्यक्तित्व भएको हुनुपर्ने।
- शिष्ट व्यवहार र समयको पालना गर्ने बानी भएको हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- बसोबास तथा खानाको सुविधा उपलब्ध।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
मित्रपार्क, चाबहिल, काठमाडौं
Others
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
डिल्लीबजार, काठमाडौं
Others
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
बोहोराटार, काठमाडौं
Others
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
बनस्थली, काठमाडौं
Others
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
विशालनगर, काठमाडौं
Others
Negotiable
07:30 am - 05:00 pm