
लाइट ड्राइभर - पुरुष
Job Description
लाइट ड्राइभर – जागिर विवरण
पद: लाइट ड्राइभर
रिक्त संख्या: ३
लिङ्ग: पुरुष
अनुभव: १–३ वर्ष (अनुभव अनिवार्य)
शैक्षिक योग्यता: एसईईभन्दा कम
कार्यसमय: बिहान ५:३० बजेदेखि साँझ ५:३० बजेसम्म
कार्यस्थल: जोरपाटी, काठमाडौं
मुख्य जिम्मेवारीहरू:
- मुख्य गोदामबाट विभिन्न मार्टहरूमा बोलेरो मार्फत सामान डेलिभरी गर्ने।
- सामान सुरक्षित र समयमै गन्तव्यसम्म पुर्याउने।
- सवारी साधनको सामान्य हेरचाह तथा आवश्यकताअनुसार अन्य सम्बन्धित कार्य गर्ने।
आवश्यक योग्यता:
- B श्रेणीको ड्राइभिङ लाइसेन्स अनिवार्य।
- लाइट सवारी चलाएको अनुभव भएको हुनुपर्ने।
- सक्रिय, जिम्मेवार तथा मेहनती हुनुपर्ने।
सुविधा:
- तलब: रु. २५,०००।
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
3
Job Category
Import, Export & Distribution
Working Hours
05:30 am - 05:30 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Negotiable
10:00 am - 05:00 pm
Marketing (Outdoor) - Male
Negotiable
09:30 am - 06:00 pm
Accountant - Male/Female
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी हेल्पर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
10:00 am - 06:00 pm