
स्टोरकिपर - महिला
Job Description
स्टोरकिपर – जागिर विवरण
पद: स्टोरकिपर
रिक्त संख्या: १
लिङ्ग: महिला
अनुभव: प्रवेश तह (०–१ वर्ष) (अनुभवी तथा नयाँ दुवै)
शैक्षिक योग्यता: एसईईभन्दा कम
कार्यसमय: बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म
कार्यस्थल: इमाडोल, ललितपुर
मुख्य जिम्मेवारीहरू:
- सामानहरू मिलाएर व्यवस्थित राख्ने।
- सामानको प्याकिङ गर्ने।
- स्टोरको सरसफाइ तथा सामानको व्यवस्थापनमा सहयोग गर्ने।
आवश्यक योग्यता:
- स्पष्ट र राम्रोसँग बोल्न सक्ने।
- इमान्दार, जिम्मेवार तथा मेहनती हुनुपर्ने।
- अनुभवी तथा नयाँ दुवै उम्मेदवारले आवेदन दिन सक्ने।
सुविधा:
- पहिलो १ महिना बिदा नहुने, त्यसपछि हप्तामा १ दिन बिदा मिलाउन सकिने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Negotiable
10:00 am - 05:00 pm
Marketing (Outdoor) - Male
Negotiable
09:30 am - 06:00 pm
Accountant - Male/Female
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी हेल्पर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
10:00 am - 06:00 pm