
घरायसी सयोगी - महिला
Job Description
पद विवरण
पद: हाउसमेड / हाउसकिपिङ
कार्यस्थल: बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ८:०० बजेदेखि साँझ ५:०० बजेसम्म
रोजगारको प्रकार: पूर्णकालीन
तलब: आपसी समझदारीअनुसार
बिदा: प्रत्येक शनिबार बिदा
खाना/बस्ने सुविधा: उपलब्ध
मुख्य जिम्मेवारीहरू
- घरको दैनिक सरसफाइ तथा घरायसी सम्पूर्ण काम गर्ने।
- घरका कोठा तथा अन्य स्थानहरू सफा र व्यवस्थित राख्ने।
- भान्सासम्बन्धी तथा आवश्यक घरायसी कामहरू गर्ने।
- घरको दैनिक आवश्यकताअनुसार विभिन्न कार्यमा सहयोग गर्ने।
- कार्यस्थललाई सफा, व्यवस्थित तथा स्वच्छ राख्ने।
आवश्यक योग्यता तथा सीप
- घरायसी कामसम्बन्धी सामान्य ज्ञान भएको हुनुपर्ने।
- सक्रिय तथा मेहनती स्वभावको हुनुपर्ने।
- जिम्मेवारीपूर्वक सबै प्रकारका घरायसी काम गर्न सक्ने।
- इमानदार, अनुशासित तथा भरपर्दो हुनुपर्ने।
- निर्देशनअनुसार काम गर्न सक्ने तथा लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Less than Rs. 1
Similar Jobs you may like
यूपीभीसी मिस्त्री - पुरुष
Negotiable
07:00 am - 07:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm