
जोडी कर्मचारी - महिला/पुरुष
तारकेश्वर, काठमाडौं
Thu 13 Aug, 2026
Job Description
पद विवरण
पद: जोडी कर्मचारी
कार्य समय: बसोबास तथा खानासहित (L.F)
कार्यस्थल: तारकेश्वर, काठमाडौं
लिङ्ग: महिला/पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
श्रीमान्:
- घर/कार्यस्थलको सुरक्षा तथा निगरानी गर्ने।
- आवश्यकताअनुसार सुरक्षा सम्बन्धी अन्य काम गर्ने।
श्रीमती:
- चिया, कफी तथा सामान्य खाजा तयार गर्ने।
- आवश्यकताअनुसार घरायसी सहयोग गर्ने।
आवश्यक योग्यता
- दुवै जना सक्रिय, जिम्मेवार तथा मेहनती हुनुपर्ने।
- श्रीमान् सुरक्षा गार्डको कामका लागि उपयुक्त शारीरिक बनावट/उचाइ भएको हुनुपर्ने।
- सुरक्षा तथा घरायसी काम दुवै जिम्मेवारीपूर्वक गर्न सक्ने हुनुपर्ने।
सुविधा
- दम्पतीका लागि तलब: रु. २७,०००
- बसोबास तथा खानाको सुविधा उपलब्ध।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
यूपीभीसी मिस्त्री - पुरुष
भत्केको पुल, टोखा, काठमाडौं
Others
Negotiable
07:00 am - 07:00 pm
सुरक्षा गार्ड - पुरुष
नरन्थान, बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
ज्ञानेश्वर, काठमाडौं
Others
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
कलंकी, काठमाडौं
Others
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
तारकेश्वर, काठमाडौं
Others
Negotiable
06:00 am - 06:00 pm