
जोडी कर्मचारी - महिला/पुरुष
चपली, बुढानीलकण्ठ, काठमाडौं
Wed 19 Aug, 2026
Job Description
पद विवरण
पद: जोडी कर्मचारी (महिला/पुरुष)
कार्यस्थल:चपली, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जोडी
कार्य समय: बसोबाससहित
मुख्य जिम्मेवारीहरू
महिला:
- घरको सरसफाइ गर्ने।
- झाडु–पोछा गर्ने।
- खाना पकाउने।
- आवश्यकताअनुसार घरका अन्य दैनिक कामहरू गर्ने।
पुरुष:
- घरको सुरक्षा गर्ने।
- सेक्युरिटीको जिम्मेवारी सम्हाल्ने।
- आवश्यकताअनुसार अन्य कामहरूमा सहयोग गर्ने।
- B Category को लाइसेन्स भएको हुनुपर्ने।
आवश्यक योग्यता
- सक्रिय तथा जिम्मेवार हुनुपर्ने।
- पुरुष उम्मेदवार अलि परिपक्व/उमेर पुगेको भए राम्रो।
- लामो समयसम्म काम गर्न सक्ने हुनुपर्ने।
तलब तथा सुविधा
- जोडीको तलब: रु. २५,०००–३०,०००
- बसोबासको सुविधा उपलब्ध।
- अन्य सुविधा आपसी समझदारीअनुसार।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
यूपीभीसी मिस्त्री - पुरुष
भत्केको पुल, टोखा, काठमाडौं
Others
Negotiable
07:00 am - 07:00 pm
सुरक्षा गार्ड - पुरुष
नरन्थान, बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
ज्ञानेश्वर, काठमाडौं
Others
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
कलंकी, काठमाडौं
Others
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
तारकेश्वर, काठमाडौं
Others
Negotiable
06:00 am - 06:00 pm