
घरेलु कामदार - महिला
Job Description
पद विवरण
पद: घरेलु कामदार
कार्यस्थल: पासिकोट, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
कार्य समय: बसोबास तथा खानासहित (L.F)
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- घरको दैनिक सम्पूर्ण काम गर्ने।
- घरको सरसफाइ तथा व्यवस्थापन गर्ने।
- खाना बनाउन तथा भान्सासम्बन्धी काम गर्ने।
- ४ वर्षका २ जना साना बच्चाको हेरचाह गर्ने।
- आवश्यकताअनुसार बच्चासम्बन्धी तथा घरका अन्य कामहरू गर्ने।
आवश्यक योग्यता
- बच्चाको हेरचाह गर्न सक्ने हुनुपर्ने।
- घरलाई आफ्नै परिवारको जस्तो सम्झेर जिम्मेवारीपूर्वक बस्न सक्ने।
- सोझो, सरल, इमानदार तथा मेहनती हुनुपर्ने।
- लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
- बसोबास तथा खानाको सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
यूपीभीसी मिस्त्री - पुरुष
Negotiable
07:00 am - 07:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm