Job Listings
Job Icon

घरेलु सहयोगी - महिला

बगैंचा कोलोनी, बुढानीलकण्ठ
Wed 26 Aug, 2026
Others

Job Description

पद विवरण

पद: घरेलु सहयोगी
कार्यस्थल: बगैंचा कोलोनी, बुढानीलकण्ठ
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
कार्य क्षेत्र: घरायसी / व्यक्तिगत सेवा

मुख्य जिम्मेवारीहरू

  • घरको दैनिक सम्पूर्ण घरायसी काम गर्ने।

  • परिवारका सदस्यहरूको आवश्यकताअनुसार सहयोग तथा हेरचाह गर्ने।

  • २ वर्ष र १० वर्षका बच्चाहरूको हेरचाह गर्ने।

  • परिवारका लागि खाना तथा खाजा तयार गर्ने।

  • कपडा धुने तथा व्यवस्थित गर्ने।

  • घरका कोठा, भान्सा तथा अन्य स्थानहरू सफा गर्ने।

  • घरलाई सफा, व्यवस्थित तथा स्वच्छ राख्ने।

  • आवश्यकताअनुसार घरायसी अन्य कामहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • घरको सम्पूर्ण काम राम्रोसँग गर्न सक्ने हुनुपर्ने।

  • खाना पकाउन जान्ने हुनुपर्ने।

  • कपडा धुने तथा घर सफा गर्न सक्ने हुनुपर्ने।

  • साना बच्चाहरूको हेरचाह गर्न सक्ने हुनुपर्ने।

  • सक्रिय, मेहनती, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।

  • परिवारसँग मिलेर लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।

  • काठमाडौं उपत्यका बाहिर गाउँबाट आएका उम्मेदवारले पनि आवेदन दिन सक्ने।

सुविधा

  • तलब: आपसी समझदारीअनुसार।
  • बस्ने तथा खाने सुविधा उपलब्ध।
  • बिदा: महिनामा १ दिन।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

07:00 am - 07:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

6 Month

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

यूपीभीसी मिस्त्री - पुरुष

भत्केको पुल, टोखा, काठमाडौं
Others

Negotiable

07:00 am - 07:00 pm

Job categoty icon

सुरक्षा गार्ड - पुरुष

नरन्थान, बुढानीलकण्ठ, काठमाडौं
Others

Negotiable

06:00 am - 06:00 pm

Job categoty icon

घरेलु सहयोगी - महिला

ज्ञानेश्वर, काठमाडौं
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरेलु सहयोगी - महिला

कलंकी, काठमाडौं
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

सुरक्षा गार्ड - पुरुष

तारकेश्वर, काठमाडौं
Others

Negotiable

06:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?