
जोडी कर्मचारी - महिला/पुरुष
Job Description
पद विवरण
पद: जोडी कर्मचारी (पोल्ट्री फार्म)
कार्यस्थल: ककनी, नुवाकोट
आवश्यक संख्या: १ जोडी
लिङ्ग: महिला/पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बसोबाससहित
मुख्य जिम्मेवारीहरू
- पोल्ट्री फार्मका दैनिक कामहरू गर्ने।
- कुखुराको हेरचाह गर्ने।
- दाना तथा पानी दिने।
- फार्मको सरसफाइ तथा व्यवस्थापन गर्ने।
- आवश्यकताअनुसार अन्य फार्मसम्बन्धी कामहरू गर्ने।
आवश्यक योग्यता
- सक्रिय तथा मेहनती हुनुपर्ने।
- पोल्ट्री फार्ममा काम गर्न इच्छुक हुनुपर्ने।
- महिला/पुरुष जोडी भएर बसोबास गरी काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब: रु. ३०,००० (जोडीको)
- बसोबासको सुविधा उपलब्ध।
- अन्य सुविधा आपसी समझदारीअनुसार
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
06:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
नर्सरी हेल्पर - महिला
Negotiable
09:30 am - 07:30 pm
कृषि कामदार - महिला/पुरुष
Negotiable
08:00 am - 05:00 pm
पोल्ट्री फार्म कामदार - १ जोडी
Negotiable
08:00 am - 07:00 pm
Accountant - Male
Negotiable
10:00 am - 05:00 pm
J.T.A - Male
Negotiable
08:00 am - 05:00 pm