
नर्सरी हेल्पर - महिला
Job Description
पद विवरण
पद: नर्सरी हेल्पर
कार्यस्थल: कीर्तिपुर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
कार्य समय: बिहान ९:३० देखि बेलुका ५:३० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: महिनामा २ दिन
मुख्य जिम्मेवारीहरू
-
नर्सरीका दैनिक कामहरू गर्ने।
-
बिरुवाको हेरचाह तथा व्यवस्थापनमा सहयोग गर्ने।
-
नर्सरी परिसरको सरसफाइ तथा आवश्यक कामहरू गर्ने।
-
आवश्यकतानुसार अन्य नर्सरीसम्बन्धी काममा सहयोग गर्ने।
आवश्यक योग्यता
-
सक्रिय तथा परिपक्व स्वभावको हुनु पर्ने।
-
शारीरिक रूपमा तन्दुरुस्त भएर काम गर्न सक्ने।
-
मेहनती, जिम्मेवार तथा कामप्रति लगनशील हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
09:30 am - 07:30 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कृषि कामदार - महिला/पुरुष
Negotiable
08:00 am - 05:00 pm
पोल्ट्री फार्म कामदार - १ जोडी
Negotiable
08:00 am - 07:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
Negotiable
06:00 am - 05:00 pm
Accountant - Male
Negotiable
10:00 am - 05:00 pm
J.T.A - Male
Negotiable
08:00 am - 05:00 pm