
पोल्ट्री फार्म कामदार - १ जोडी
Job Description
पद विवरण
पद: पोल्ट्री फार्म कामदार
कार्यस्थल: तामाकोशी, दोलखा
आवश्यक संख्या: १ जोडी (श्रीमान्–श्रीमती)
कार्य क्षेत्र: कृषि तथा एग्रो–प्रोसेसिङ
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: फ्रेशरले पनि आवेदन दिन सक्ने
मुख्य जिम्मेवारीहरू
-
कुखुरालाई नियमित रूपमा दाना र पानी दिने।
-
कुखुराको स्वास्थ्य तथा अवस्थाको निगरानी गर्ने।
-
आवश्यकताअनुसार कुखुरालाई औषधि दिने।
-
पोल्ट्री फार्मको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
-
कुखुराको खोर तथा फार्म सफा राख्ने।
-
पोल्ट्री फार्ममा गर्नुपर्ने अन्य सामान्य कामहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
एसएलसीभन्दा कम शैक्षिक योग्यता भए पनि आवेदन दिन सकिने।
-
पोल्ट्री फार्मको अनुभव नभए पनि मेहनती उम्मेदवारले आवेदन दिन सक्ने।
-
सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
-
शारीरिक रूपमा काम गर्न सक्षम हुनुपर्ने।
-
फार्ममा बस्दै काम गर्न इच्छुक हुनुपर्ने।
-
श्रीमान्–श्रीमती दुवैले मिलेर काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब: आपसी समझदारीअनुसार।
-
बस्ने सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Agriculture & Forestry
Working Hours
08:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
नर्सरी हेल्पर - महिला
Negotiable
09:30 am - 07:30 pm
कृषि कामदार - महिला/पुरुष
Negotiable
08:00 am - 05:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
Negotiable
06:00 am - 05:00 pm
Accountant - Male
Negotiable
10:00 am - 05:00 pm
J.T.A - Male
Negotiable
08:00 am - 05:00 pm