Job Listings
Job Icon

सुरक्षाकर्मी  - पुरुष

थमेल, काठमाडौं
Wed 02 Sep, 2026
Others

Job Description

🔐 सुरक्षाकर्मी आवश्यक

पद: सुरक्षाकर्मी 
कार्यस्थल: थमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
उमेर: ३०–४५ वर्ष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम भए पनि हुने
कार्य समय: १२ घण्टा

मुख्य जिम्मेवारीहरू

  • घर तथा परिसरको सुरक्षा सुनिश्चित गर्ने।

  • घर तथा वरपरको क्षेत्रमा नियमित निगरानी गर्ने।

  • आउने-जाने व्यक्तिहरूको आवश्यक निगरानी तथा व्यवस्थापन गर्ने।

  • कुनै शंकास्पद वा असामान्य गतिविधि देखिएमा तुरुन्त सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।

  • आवश्यकताअनुसार अन्य सुरक्षा सम्बन्धी जिम्मेवारी पूरा गर्ने।

आवश्यक योग्यता तथा सीप

  • ३०–४५ वर्ष उमेर भएको।

  • शारीरिक रूपमा स्वस्थ, सक्रिय तथा स्मार्ट।

  • राम्रो सञ्चार तथा व्यवहारिक सीप भएको।

  • इमानदार, जिम्मेवार र अनुशासित।

  • आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध तथा सुरक्षा कार्यमा रुचि भएको।

सुविधा

  • तलब: आपसी समझदारीअनुसार।
  • खाना तथा खाजाको सुविधा उपलब्ध।
  • बिदा: आपसी समझदारीअनुसार।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

07:00 am - 07:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

6 Month

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

यूपीभीसी मिस्त्री - पुरुष

भत्केको पुल, टोखा, काठमाडौं
Others

Negotiable

07:00 am - 07:00 pm

Job categoty icon

सुरक्षा गार्ड - पुरुष

नरन्थान, बुढानीलकण्ठ, काठमाडौं
Others

Negotiable

06:00 am - 06:00 pm

Job categoty icon

घरेलु सहयोगी - महिला

ज्ञानेश्वर, काठमाडौं
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरेलु सहयोगी - महिला

कलंकी, काठमाडौं
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

सुरक्षा गार्ड - पुरुष

तारकेश्वर, काठमाडौं
Others

Negotiable

06:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?