
लाइट ड्राइभर - पुरुष
Job Description
पद विवरण
पद: लाइट ड्राइभर
कार्यस्थल: चुनिकेल, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
कार्य समय: बिहान ९:०० देखि बेलुका ५:३०/६:०० बजेसम्म
सवारी साधन: डेलिभरी भ्यान / बोलेरो
लाइसेन्स: बी वर्गको लाइसेन्स अनिवार्य
तलब: सुरुवाती रु. २०,००० + खाजा
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
- मदिराजन्य सामग्रीहरू सवारी साधनमार्फत डेलिभरी गर्ने।
- तोकिएको स्थानमा सामान सुरक्षित रूपमा पुर्याउने।
- सवारी साधनको सामान्य हेरचाह गर्ने।
आवश्यक योग्यता
- बी वर्गको सवारी चालक अनुमतिपत्र भएको।
- सम्बन्धित क्षेत्रमा अनुभव भएको।
- जिम्मेवार, इमानदार तथा सक्रिय हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
09:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Negotiable
10:00 am - 05:00 pm
Marketing (Outdoor) - Male
Negotiable
09:30 am - 06:00 pm
Accountant - Male/Female
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी हेल्पर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
10:00 am - 06:00 pm