
घरायसी सरसफाइ कर्मचारी - महिला
Job Description
पद विवरण
पद: घरायसी सरसफाइ कर्मचारी
कार्यस्थल: धुम्बाराही, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
कार्य समय: बिहान ८:०० देखि दिउँसो १२:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
- घरको सम्पूर्ण सरसफाइ गर्ने।
- कोठा तथा घरका सामानहरू व्यवस्थित गर्ने।
- आवश्यकतानुसार घरायसी सरसफाइसम्बन्धी अन्य काम गर्ने।
आवश्यक योग्यता
- सक्रिय तथा मेहनती हुनु पर्ने।
- सरसफाइको काम जिम्मेवारीपूर्वक गर्न सक्ने।
- इमानदार तथा राम्रो व्यवहार भएको हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 12:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
सरसफाइ कर्मचारी - पुरुष /महिला
Negotiable
09:00 am - 06:00 pm