
सरसफाइ कर्मचारी - पुरुष /महिला
Job Description
पद विवरण
पद: सरसफाइ कर्मचारी
कार्यस्थल: गोंगबु, काठमाडौं
आवश्यक संख्या: २/३ जना
लिङ्ग: पुरुष तथा महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
कार्य समय: बिहान ९:०० देखि बेलुका ६:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: हप्तामा १ दिन
मुख्य जिम्मेवारीहरू
- फिल्डमा गएर सरसफाइसम्बन्धी काम गर्ने।
- आवश्यकतानुसार फिल्डका अन्य कामहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता
- सक्रिय तथा मेहनती हुनु पर्ने।
- शारीरिक रूपमा तन्दुरुस्त भएर फिल्डमा काम गर्न सक्ने।
- करिब २५–३० वर्ष वा सोभन्दा माथिको उमेर भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
- जिम्मेवार तथा कामप्रति लगनशील हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
यूपीभीसी मिस्त्री - पुरुष
Negotiable
07:00 am - 07:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm