
यूपीभीसी मिस्त्री - पुरुष
Job Description
पद विवरण
पद: यूपीभीसी मिस्त्री
कार्यस्थल: भत्केको पुल, टोखा, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: ३–५ वर्षको सम्बन्धित अनुभव अनिवार्य
कार्य समय: बिहान ७:०० देखि बेलुका ७:०० बजेसम्म
तलब: रु. ३५,०००–४०,००० + खानाको सुविधा
मुख्य जिम्मेवारीहरू
- यूपीभीसीसम्बन्धी सम्पूर्ण काम गर्ने।
- यूपीभीसी झ्याल, ढोका तथा अन्य संरचनाको निर्माण तथा जडान गर्ने।
- यूपीभीसी कटिङ, फिटिङ तथा फिनिसिङको काम गर्ने।
- कामको गुणस्तर तथा फिनिसिङ राम्रो हुने गरी जिम्मेवारीपूर्वक काम गर्ने।
- आवश्यकतानुसार अन्य सम्बन्धित मिस्त्री काममा सहयोग गर्ने।
आवश्यक योग्यता
- यूपीभीसी मिस्त्रीको काममा ३–५ वर्षको राम्रो अनुभव भएको।
- यूपीभीसीको सम्पूर्ण काम गर्न सक्ने अलराउन्डर हुनु पर्ने।
- सक्रिय, दक्ष तथा जिम्मेवार हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
2 years
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
सरसफाइ कर्मचारी - पुरुष /महिला
Negotiable
09:00 am - 06:00 pm