
लाइट ड्राइभर - पुरुष
Job Description
पद विवरण
पद: लाइट ड्राइभर
कार्यस्थल: मुहानपोखरी, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: अनुभवी तथा ड्राइभिङमा राम्रो हात बसेको
कार्य समय: दिनको समय
लाइसेन्स: B Category
तलब: रु. २५,०००–३०,०००
सुविधा: बसोबास सुविधा
मुख्य जिम्मेवारीहरू
- परिवारका सदस्यहरूलाई आवश्यकतानुसार EV कारमा सुरक्षित रूपमा ल्याउने–लाने।
- गाडीको नियमित सरसफाइ तथा उचित हेरचाह गर्ने।
- गाडीको अवस्था तथा आवश्यक मर्मतसम्भारमा ध्यान दिने।
- परिवारको आवश्यकता अनुसार ड्राइभिङसम्बन्धी अन्य काम गर्ने।
आवश्यक योग्यता
- B Category को वैध ड्राइभिङ लाइसेन्स भएको।
- Car/Jeep चलाउने राम्रो अनुभव भएको।
- सक्रिय तथा अनुभवी हुनु पर्ने।
- इमानदार, विश्वासिलो तथा जिम्मेवार हुनु पर्ने।
- दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm