
कपल - पुरुष/महिला
कलैया बजार, बारा
Mon 20 Jul, 2026
Job Description
पद: कपल
कार्य समय: बस्ने सुविधा सहित / बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म
कार्यस्थल: कलैया बजार, बारा
मुख्य जिम्मेवारीहरू
- पिग (बंगुर) फार्ममा दैनिक हेरचाह तथा आवश्यक कार्यहरू गर्ने।
- तरकारी खेती तथा बाली लगाउने कार्यमा सहयोग गर्ने।
- फार्मको सरसफाइ तथा व्यवस्थापन गर्ने।
- कृषि तथा फार्मसम्बन्धी अन्य दैनिक कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- कृषि तथा फार्मसम्बन्धी काम गर्न इच्छुक हुनुपर्ने।
- शारीरिक रूपमा मेहनत गर्न सक्षम हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- बस्ने सुविधा उपलब्ध।
- बिदा आपसी समझदारी अनुसार।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Agriculture & Forestry
Working Hours
06:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
नर्सरी हेल्पर - महिला
कीर्तिपुर, काठमाडौं
Agriculture & Forestry
Negotiable
09:30 am - 07:30 pm
कृषि कामदार - महिला/पुरुष
पनौती, काभ्रेपलाञ्चोक
Agriculture & Forestry
Negotiable
08:00 am - 05:00 pm
पोल्ट्री फार्म कामदार - १ जोडी
तामाकोशी, दोलखा
Agriculture & Forestry
Negotiable
08:00 am - 07:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
ककनी, नुवाकोट
Agriculture & Forestry
Negotiable
06:00 am - 05:00 pm
Accountant - Male
Taudaha, Kirtipur
Agriculture & Forestry
Negotiable
10:00 am - 05:00 pm