
किचन सहयोगी - महिला
Job Description
👩🍳 महिला सहयोगी आवश्यक
पद: किचन सहयोगी
कार्यस्थल: नयाँ ठिमी, भक्तपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
कार्य क्षेत्र: डिस्ट्रिब्युटर / होलसेल
शैक्षिक योग्यता: एसएलसीभन्दा कम भए पनि हुने
अनुभव: फ्रेशरले पनि आवेदन दिन सक्ने
कार्य समय: बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
अचार तयार गर्ने।
-
विभिन्न मसला तथा सामग्रीहरू मिक्स गर्ने।
-
आवश्यक खाद्य सामग्रीको कटिङ गर्ने।
-
उत्पादनसम्बन्धी दैनिक काममा सहयोग गर्ने।
-
कार्यस्थल सफा तथा व्यवस्थित राख्ने।
आवश्यक योग्यता तथा सीप
-
सक्रिय तथा स्मार्ट हुनुपर्ने।
-
मेहनती र जिम्मेवार स्वभावको हुनुपर्ने।
-
खाद्य सामग्रीसँग सम्बन्धित काम गर्न इच्छुक हुनुपर्ने।
-
नयाँ काम सिकेर गर्न सक्ने।
-
नयाँ ठिमी आसपास बसोबास गर्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
सुविधा
- तलब: आपसी समझदारीअनुसार
-
खाजा उपलब्ध।
-
शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
09:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Marketing (Outdoor) - Male
Negotiable
09:30 am - 06:00 pm
Accountant - Male/Female
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी हेल्पर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
10:00 am - 06:00 pm
लाइट ड्राइभर - पुरुष
Negotiable
06:00 am - 06:00 pm