
किचन हेल्पर - पुरुष
Job Description
बारमा किचन हेल्पर आवश्यक
पद: किचन हेल्पर
कार्यस्थल: अलोकनगर, बानेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: दिउँसो १२:०० बजेदेखि राति ११:०० बजेसम्
मुख्य जिम्मेवारीहरू
-
किचन हेल्परको रूपमा काम गर्ने।
-
कुकलाई खाना तथा परिकार तयार गर्न आवश्यक सहयोग गर्ने।
-
तरकारी तथा अन्य खाद्य सामग्री तयार गर्न सहयोग गर्ने।
-
भान्साका सामग्रीहरू व्यवस्थित गर्ने।
-
किचन तथा कार्यस्थल सफा र स्वच्छ राख्ने।
-
आवश्यकताअनुसार किचनसम्बन्धी अन्य सहयोगी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
एसएलसी उत्तीर्ण भएको हुनुपर्ने।
-
किचन हेल्परको काममा अनुभव भएको हुनुपर्ने।
-
लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
-
सक्रिय, स्मार्ट तथा मेहनती स्वभावको हुनुपर्ने।
-
कुकलाई आवश्यकताअनुसार सहयोग गर्न सक्ने।
-
सरसफाइ तथा स्वच्छतामा ध्यान दिने।
-
निर्देशनअनुसार जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
तलब तथा सुविधा
-
तलब: आपसी समझदारीअनुसार
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
12:00 pm - 11:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Supervisor - Male/Female
Negotiable
06:00 am - 03:00 pm
Kitchen Incharge - Female
Negotiable
04:00 pm - 10:00 pm
Manager - Male
Negotiable
10:00 am - 07:00 pm
Waiter - Male
Negotiable
10:00 am - 07:00 pm
Chef - Male
Negotiable
10:00 am - 07:00 pm