
सुरक्षा गार्ड - पुरुष
Job Description
रेस्टुरेन्टमा सुरक्षा गार्ड आवश्यक
पद: सुरक्षा गार्ड
कार्यस्थल: न्यू चोक, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: १२ घण्टा
मुख्य जिम्मेवारीहरू
-
रेस्टुरेन्टको सुरक्षा तथा निगरानी गर्ने।
-
रेस्टुरेन्ट परिसरमा आउने–जाने व्यक्तिहरूमा आवश्यक निगरानी राख्ने।
-
कार्यस्थलमा शान्ति, सुरक्षा तथा अनुशासन कायम राख्न सहयोग गर्ने।
-
तोकिएको स्थान तथा परिसरको नियमित निगरानी गर्ने।
-
आवश्यकताअनुसार रेस्टुरेन्टका अन्य सहयोगी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
एसएलसी उत्तीर्ण भएको हुनुपर्ने।
-
सम्बन्धित कामको अनुभव भएको हुनुपर्ने।
-
बारिस्टा सम्बन्धी तालिम/कोर्स गरेको हुनुपर्ने।
-
कामसम्बन्धी सामान्य ज्ञान भएको हुनुपर्ने।
-
सक्रिय, स्मार्ट तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
निर्देशनअनुसार काम गर्न सक्ने तथा समयको पालना गर्ने।
-
इमानदार तथा अनुशासित हुनुपर्ने।
तलब तथा सुविधा
-
तलब: आपसी समझदारीअनुसार
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Supervisor - Male/Female
Negotiable
06:00 am - 03:00 pm
Kitchen Incharge - Female
Negotiable
04:00 pm - 10:00 pm
Manager - Male
Negotiable
10:00 am - 07:00 pm
Waiter - Male
Negotiable
10:00 am - 07:00 pm
Chef - Male
Negotiable
10:00 am - 07:00 pm